+
+
Shares

राजधानीमा सुरु भयो राजावादी प्रदर्शन (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८२ जेठ १५ गते १४:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १५ जेठमा काठमाडौंमा राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग राखेर राजावादीहरूले प्रदर्शन गरे।
  • प्रदर्शन राजधानीका सात स्थानबाट सुरु भएर शान्तिबाटिका केन्द्रित भएको हो।
  • तस्वीरहरूले प्रदर्शनको दृश्य देखाउँछन्।

१५ जेठ, काठमाडौं । राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग राखेर राजावादीहरु सडकमा निस्किएका छन् ।

राजधानीका विभिन्न सात स्थानबाट सुरु भएको प्रदर्शन अहिले शान्ति बाटिका केन्द्रित हुँदैछ ।

हेर्नुहोस् तस्वीरहरू : 

 

 

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?