+
+
Shares

संघीय संसद्को संयुक्त बैठक केहीबेरमा

संसद् भवनमा बस्ने संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) पेश गर्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १५:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संघीय संसद्को संयुक्त बैठक सुरु हुँदैछ।
  • बैठकमा उपप्रधानमन्त्री विष्णु पौडेलले २०८२/०८३ को बजेट प्रस्तुत गर्नेछन्।
  • मन्त्रिपरिषद् बैठकले केहीबेर पहिले बजेट स्वीकृत गरेको थियो।

१५ जेठ, काठमाडौं । संघीय संसद्को संयुक्त बैठक केहीबेरमा सुरु हुँदैछ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) पेश गर्नेछन् ।

भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?