+
+
Shares

रोबटिक प्रविधिबाट स्वास्थ्य सेवा दिइने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटमा स्वास्थ्य सेवामा रोबटिक प्रविधि र कृत्रिम बौद्धिकता प्रयोग गर्ने घोषणा गरे।
  • उनले टेलिमेडिसिन र डिजिटल हेल्थ सेवाको विस्तार गरी सबै नागरिकको पहुँच सुनिश्चित गर्ने बताए।
  • सरकारले अत्याधुनिक स्वास्थ्य सेवाका लागि प्रविधिको प्रयोग गर्ने योजना बनाएको छ।

१५ जेठ, काठमाडौं । सरकारले अत्याधुनिक स्वास्थ्य सेवाका लागि रोबटिक प्रविधि र कृत्रिम बौद्धिताको उपयोग गर्ने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै स्वास्थ्यमा अत्याधुनिक सेवा विस्तार गर्न रोबटिक प्रविधिको प्रयोग गर्ने बताएका हुन् ।

‘स्वास्थ्य सेवामा सबै नागरिकको पहुँजका लागि टेलिमेडिसिन र डिजिटल हेल्थ सेवाको विस्तार गर्ने र अत्याधुनिक स्वास्थ्य सेवाका लागि रोबटिक प्रविधि तथा कृत्रिम  बौद्धिकताको उपयोग गरिनेछ,’ अर्थमन्त्री पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?