+
+
Shares

चक्रपथमा चक्काजाम (तस्वीरहरू)

आन्दोलनको पहिलो चरण अन्तर्गत चक्रपथ सडकखण्डमा सवारीसाधन सडकमै राखेर विरोध प्रदर्शन गरे ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ जेठ १७ गते १४:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यातायात व्यवसायीहरूले १७ जेठ देखि काठमाडौंमा चरणबद्ध आन्दोलन सुरु गरे।
  • आन्दोलन अन्तर्गत व्यवसायीहरूले चक्रपथ सडकखण्डमा सवारीसाधन सडकमै राखेर एक घण्टा चक्काजाम गरे।
  • उनीहरूले १९ गतेसम्म माग पूरा गर्न सरकारलाई चेतावनी दिएर यात्रुहरू समस्यामा परेका छन्।

१७ जेठ, काठमाडौं । यातायात व्यवसायीहरूले आज (शनिबार) बाट चरणबद्ध रुपमा आन्दोलन सुरु गरेका छन् ।

आन्दोलनको पहिलो चरण अन्तर्गत चक्रपथ सडकखण्डमा सवारीसाधन सडकमै राखेर विरोध प्रदर्शन गरे ।

व्यवसायीहरूले सवारी साधन सडकमै तेर्स्याएर एक घण्टासम्म चक्काजाम गरेका थिए ।

उनीहरूले आगामी १९ गतेसम्म माग पूरा गर्न सरकारलाइए चेतावनी समेत दिएका छन् । व्यवसायीहरूले सडकमै गाडी राखेर चक्काजाम गरेपछि यात्रुहरू समस्यामा परेका थिए ।

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?