कतार एयरवेजद्वारा पाँच दिनमा १४० भन्दा बढी उडानको घोषणा
प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्ष तयार हुन अझै २ महिना लाग्ने
प्रतिनिधिसभा हल तयार नहुने भएपछि सहरी विकास तथा भवन निर्माण विभागले कामचलाउका रूपमा बहुउद्देश्यीय हल तयार पारिरहेको छ । उक्त हल तीन सय जना अट्ने क्षमताको छ । सोही हलमा नयाँ सांसदहरूलाई शपथ गराउने र केही बैठक पनि राख्ने तयारी गरेको छ ।
अस्पतालमा ओली पिताप्रति श्रद्धाञ्जली (तस्वीरहरु)
भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा मोहनप्रसादको पार्थिव शरीर राखिएको छ । त्यहाँ पुगेर श्रद्धाञ्जली अर्पण गर्ने आफन्त, नातेदार र पार्टी नेता–कार्यकर्ताहरुको भिड छ ।
तत्कालीन गृहमन्त्री बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान अघि बढाउन सर्वोच्चको परमादेश
जाहेरीमा उल्लेख भएको विवरण र पीडितको दावी अनुसार, बागमती नगरपालिकाका मेयर भरत थापाको संरक्षणका लागि गृहमन्त्री रामबहादुर थापा (बादल)को निर्देशनमा विप्लव कार्यकर्ता कुमार पौडेलको ‘गैरन्यायिक हत्या’ भएको हो ।
सरकारले भन्यो– राहदानी वितरण सेवा एकदेखि तीन हप्तासम्म बन्द हुनसक्छ
अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म जिल्ला/इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म र विभागबाट प्रदान गरिने राहदानी सेवा करिव एक हप्तासम्म बन्द हुन सक्ने विभागले जारी गरेको सूचीमा उल्लेख छ ।
२३ र २४ भदौको आक्रमण निजी क्षेत्रले भुलेको छैन
अब राज्यको दायित्व भनेको सबैका लागि समान अवसर तयार गरिदिनु हो । राज्यले कसैलाई विशेष संरक्षण दिने र अरूलाई पाखा लगाउने काम बन्द हुनुपर्छ । नयाँ सरकारले सुशासन र नीतिगत स्पष्टता ल्याउन सक्यो भने निजी क्षेत्रले देशको अर्थतन्त्रलाई नयाँ उचाइमा लैजान सक्छ ।
हवाई आक्रमणपछि भग्नावशेष खस्दा दुबईको भवनमा क्षति
२९ फागुन, काठमाडौं । दुबईमा हवाई आक्रमणलाई सफलतापूर्वक विफल पारिएपछि खसेको भग्नावशेषका कारण मध्य दुबईको एउटा भवनको बाहिरी भागमा सामान्य क्षति पुगेको छ। दुबई मिडिया अफिसले जनाएअनुसार, यस आक्रमणमा कोही पनि घाइते...
ट्रेन्डिङ
कविता : निष्ठाको सौन्दर्य
उनीहरूले उनको सारीको फेरो नमिलेको कुरा काटे उनको चोलोको घेरो नमिलेको कुरा काटे कहिले ‘बसे उठ्न सक्दिनन्’ भने कहिले...
राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस
२८ फागुन, काठमाडौं । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विश्व मिर्गौला दिवस २०२६...