 
																						प्रतीकात्मक तस्वीर								
											News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक विवरण अनुसार १० महिनामा प्रदेश सरकारहरूले १ खर्ब १७ करोड रुपैयाँ खर्च गरेको छ।
- प्रदेश सरकारहरूको स्रोत परिचालन १ खर्ब ६१ अर्ब ७७ करोड रुपैयाँ देखिएको छ।
२७ जेठ, काठमाडौं । प्रदेश सरकारहरूले १० महिनामा १ खर्ब १७ करोड रुपैयाँ खर्च गरेका छन् ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को समग्र आर्थिक तथा वित्तीय अवस्था अनुसार वैशाखसम्म ७ प्रदेश सरकारले १ खर्ब १७ करोड रुपैयाँ बराबर खर्च गरेका हुन् ।
त्यति खर्च गर्दा प्रदेश सरकारहरूको स्रोत परिचालन १ खर्ब ६१ अर्ब ७७ करोड रुपैयाँ देखिएको छ ।
राष्ट्र बैंकका अनुसार प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी १ खर्ब २३ अर्ब १५ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ३८ अर्ब ६२ करोड रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4