+
+
Shares

कांग्रेस केन्द्रीय समिति बैठक १५ असारमा बस्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १५:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले १५ असारमा काठमाडौंको सानेपा केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ।
  • बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको भावी रणनीति छलफल हुनेछन्।
  • पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ।

३० जेठ, काठमाडौं । नेपाली कांग्रेसले १५ असारमा केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको भावी रणनीति लगायतबारेमा छलफल हुने बताइएको छ ।

बैठकका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?