+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सिंहदरबारमा ओली-देउवा, प्रचण्डसहितको छलफल जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते १४:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीबीच सिंहदरबारमा छलफल भइरहेको छ।
  • छलफलमा तीन दलका नेताहरूले संक्रमणकालीन न्याय विषयमा छलफल गरे।
  • नेताहरूमा शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहेका छन्।

काठमाडौं, ६ असार । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीबीच सिंहदरबारमा छलफल जारी छ ।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाला प्रचण्ड लगायतका नेताहरू छन् ।

संक्रमणकालीन न्याय सम्बनधी विषयमा छलफल गर्न तीन दलका नेता भेला भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?