
News Summary
Generated by OK AI. Editorially reviewed.- मटरकोसाको मूल्य बढेको देखाएको हो।
- कालीमाटी बजार विकास समितिdf बिहीबारको तुलनामा शुक्रबार मटरकोसाको मूल्य १८ रुपैयाँले बढेको छ।
- मटरकोसाको मूल्य अहिले प्रतिकिलो १८० रुपैयाँ रहेको छ।
१३ असार, काठमाडौं । स्थानीय बजारमा मटरकोसाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मटरकोसाको मूल्य बढेको देखाएको हो ।
हिजो बिहीबारको तुलनामा आज शुक्रबार मटरकोसाको मूल्य थोकमा प्रतिकिलो १८ रुपैयाँ बढेको छ । आज कालीमाटी बजारमा मटरकोसा प्रतिकिलो १ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो बिहीबार भने मटरकोसा प्रतिकिलो १ सय ६२ रुपैयाँमा किनबेच भएको थियो ।
जेठ दोस्रो साता किलोको १ सय ३० रुपैयाँमा किनबेच भएको मटरकोसा वैशाख पहिलो साता ९० रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4