+
+
Shares

पार्सलेको मूल्य बढ्यो, किलोको कति?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते १२:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले पार्सलेको मूल्य सोमबार ९ सय २० रुपैयाँ तोकेको छ।
  • पार्सलेको मूल्य हिजो आइतबार ७ सय २५ रुपैयाँ थियो र १६ असारमा ५ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
  • मूल्य वृद्धिको कारण बजारले निर्धारण गरेको नयाँ मूल्यसूची हो।

१६ असार, काठमाडौं । बजारमा पार्सलेको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि निर्धारण गरेको मूल्यसूचीले पार्सलेको मूल्य बढेको देखाएको हो ।

कालीमाटी बजारमा आज पार्सलेको थोक मूल्य प्रतिकिलो १ सय ९५ रुपैयाँ बढेको छ । हिजो आइतबार पार्सले ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो । आज सोमबार पार्सलेको मूल्य बढेर ९ सय २० रुपैयाँ कायम भएको छ ।

१४ असारमा पार्सले प्रतिकिलो ५ सय ७५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?