+
+
Shares

मीन   

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १९ गते ६:१७

आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ । कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । आजको शुभ दिशा दक्षिण वा वायव्य हो । कुनै शुभकर्म गर्नु पूर्व अग्रज हरूको आशीर्वाद लिएर कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?