२९ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाले रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गरेको छ ।
आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि जनमोर्चाले पार्टीका केन्द्रीय सल्लाहकार बद्रे आलम (मुसलमान)लाई उम्मेदवार बनाएको हो ।
यसअघि निर्वाचित भएका राप्रपाका दीपक बोहराको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4