+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

विवादास्पद ठेकेदार मनोज भेटवालका सहयोगी चेङवाङ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते १८:५५

३० असार, काठमाडाैं । विवादास्पद ठेकेदार मनोज भेटवालका सहयोगी नरेश कुमार चेङवाङ पक्राउ परेका छन् ।

प्रहरी वृत्त जनसेवाको टोलीले उनलाई पक्राउ गरेको हो । उनी जलेस्वर बीकोई बिल्डर्स प्रालिमा कार्यरत व्यक्ति हुन् ।

यसअघि मनोज भेटवाल समेत पक्राउ परेकोमा स्वास्थ्य समस्या देखाउँदै जिल्ला अदालत काठमाडौंले छाड्न आदेश दिएको थियो । उनीहरुविरुद्ध बैंकिङ कसुरको मुद्दामा जाहेरी परेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?