+
+
Shares

स्कुसको मूल्य बढ्यो

आज शुक्रबार कालीमाटी बजारमा स्कुसको मूल्य थोकमा प्रतिकिलो ८ रुपैयाँ बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते १२:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि स्कुसको मूल्य बढेको निर्धारण गरेको छ।
  • आज कालीमाटी बजारमा स्कुसको थोक मूल्य प्रतिकिलो ४२ रुपैयाँ पुगेको छ।
  • बिहीबार स्कुसको मूल्य प्रतिकिलो ३४ रुपैयाँ थियो।

२ साउन, काठमाडौं । स्थानीय बजारमा स्कुसको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि निर्धारण गरेको सूचीले स्कुसको मूल्य बढेको देखाएको हो ।

आज शुक्रबार कालीमाटी बजारमा स्कुसको मूल्य थोकमा प्रतिकिलो ८ रुपैयाँ बढेको छ । बिहीबार स्कुस प्रतिकिलो ३४ रुपैयाँमा किनबेच भएको थियो । आज स्कुस प्रतिकिलो ४२ रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?