
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल धितोपत्र बोर्डले शिवश्री हाइड्रोपावर र सिटी होटललाई हकप्रद सेयर निष्कासनको स्वीकृति दिएको छ।
- शिवश्री हाइड्रोपावरले १ करोड ४७ लाख ६४ हजार कित्ता शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ र सिटिजन्स क्यापिटल बिक्री प्रवन्धक छ।
- सिटी होटलले ८० प्रतिशत हकप्रद सेयर अर्थात् १ करोड ३३ लाख ९२ हजार कित्ता निष्कासन गर्नेछ र प्रमुख क्यापिटल प्रवन्धक छ।
४ साउन, काठमाडौं । दुई कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासनको स्वीकृति पाएका छन् । शिवश्री हाइड्रोपावर र सिटी होटलले हकप्रद सेयर निष्कासनका लागि स्वीकृति पाएका हुन् ।
शिवश्रीले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ । जसको बिक्री प्रवन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।
त्यस्तै सिटी होटलले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । होटलले कुल १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि अनुमति पाएको छ । सिटीको हकप्रद सेयर निष्कासन तथा प्रवन्धकमा प्रमुख क्यापिटल रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4