+
+
Shares

हरियो भटमासको भाउ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते ११:१५

५ साउन, काठमाडौं । स्थानीय बजारमा हरियो भटमासको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार हरियो भटमासको भाउ घटेको देखाएको हो ।

आज सोमबार हरियो भटमासको भाउ थोकमा प्रतिकिलो १२३ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो आइतबार हरियो भटमास किलोको १४० रुपैयाँमा किनबेच भएको थियो । आइतबारको तुलनामा आज हरियो भटमास किलोमा १७ रुपैयाँ घटेको हो ।

असार अन्तिम साता हरियो भटमास १ सय ३० देखि १५० रुपैयाँसम्म किनबेच भएको थियो । यस्तै जेठ दोस्रो साता हरियो भटमास प्रतिकिलो ११५ देखि १२५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?