+
+
Shares

रायो सागको भाउ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते १२:०९

६ साउन, काठमाडौं । बजारमा रायो सागको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार मंगलबार रायो सागको भाउ घटेको हो ।

मंगलबार कालीमाटी बजारमा रायो सागको प्रतिकिलो थोक मूल्य अधिकतम ६० रुपैयाँदेखि औसत ५५ रुपैयाँसम्म तोकिएको छ । सोमबार भने रायो साग प्रतिकिलो औसत ६५ रुपैयाँमा कारोबार भएको थियो । आज रायो सागको प्रतिकिलो मूल्य १० रुपैयाँले घटेको हो ।

यस्तै बजारमा पालुंगो साग प्रतिकिलो ७५ र तोरीको साग प्रतिकिलो ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?