
११ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा माटो खसालेर धुलो बनाएको भन्दै एक व्यत्तिलाई जरिवाना तिराएको छ ।
काठमाडौं महानगरपालिका–१४ स्थित बल्खु चोकमा जेसीबीले लगाउने क्रममा सडकमा माटो खसालेको भन्दै महानगरले ५० हजार जरिवाना गराएको हो ।
स्थानीय हरिलाल श्रेष्ठलाई ५० हजार जरिवाना तिराइएको मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले जनाएको छ ।
व्यक्तिगत काम गर्ने क्रममा सडकमा फोहोर गरेपछि जरिवाना गराइएको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4