 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- सागर डिस्टिलरी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट १४ लाख ५२ हजार कित्ता प्राथमिक सेयर निष्कासन अनुमति पाएको छ।
- कम्पनीले अंकित मूल्य १ सयका दरले कुल ७२ लाख ६० हजार कित्ता सेयरमध्ये २० प्रतिशत सर्वसाधारण समूहमा जारी गर्नेछ।
- निष्कासन तथा बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल रहेको र कम्पनीले नेप्से बुल्स, रोयल ब्लु, गभर्नर, ग्रेउल्फ ब्राण्डका मदिरा उत्पादन गर्दै आएको छ।
१२ साउन, काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट प्राथमिक सेयर (आईपीओ) अनुमति पाएको छ ।
कम्पनीले अंकित मूल्य १ सयका दरले कुल १४ लाख ५२ हजार कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको हो । निष्कासन तथा बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।
कुल ७२ लाख ६० हजार कित्ता सेयरमध्ये सर्वसाधारण समूहमा २० प्रतिशत जारी हुन लागेको हो । बाँकी ८० प्रतिशत सेयर संस्थापक समूहको रहनेछ । उत्पादन तथा प्रशोधन समूहको यस कम्पनीले नेप्से बुल्स, रोयल ब्लु, गभर्नर, ग्रेउल्फ लगायत ब्राण्डका मदिरा उत्पादन तथा बिक्री गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4