+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते ६:१९

आज सानातिना समस्यामा अल्झनुपर्नेछ र मनमा चञ्चलता बढ्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । शेयर बजार तथा व्यापार व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ, तर वैदेशिक कार्य अघि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?