+
+
Shares

छाया शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते १०:२८

छाया शर्मा नेपाल उद्योग परिसंघको विमन लिडरसीप फोरमकी पूर्व सभापति हुन् । नेपाल महिला उद्यमी महासंघकी संस्थापक सदस्य एवं पूर्व अध्यक्ष समेत रहेकी छाया शर्मा नेपाल कलेज अफ ट्राभल एन्ड टुरिज्म म्यानेजमेन्टकी संस्थापक अध्यक्ष हुन्।

संविधानसभा सदस्य समेत रहेकी उनी बिजनेस वुमन इन कमर्स एण्ड इन्डस्ट्रीको नेपाल च्याप्टरकी अध्यक्ष पनि हुन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?