
News Summary
Generated by OK AI. Editorially reviewed.- गायिका अस्मिता डल्लाकोटी र गायक विक्रम शर्माले 'साइँलो दाई' बोलको तीज गीत सार्वजनिक गरेका छन्।
- गीतमा संगीत महेन्द्र भण्डारी र पंकज पौडेलले तयार पारेका छन् र गायक शर्माकै शब्द छन्।
- मधुस क्रियसनको प्रस्तुतिमा तयार भिडियोमा लोमाश शर्मा र बिना राउतले अभिनय गरेका छन्।
‘एकान्तमा यति त रोइ छैन
के गरौ के भन्दिने कोइ छैन
साइँलो दाई
गायिका अस्मिता डल्लाकोटी र गायक विक्रम शर्माले तीज गीत सार्वजनिक गरेका छन् । ‘साइँलो दाई’ बोलको गीतमा संगीत महेन्द्र भण्डारी र पंकज पौडेलको छ ।
गायक शर्माकै शब्द छन् । मधुस क्रियसनको प्रस्तुतिमा तयार गीतको भिडियोमा लोमाश शर्मा र बिना राउतले अभिनय गरेका छन् ।
तीज पर्वलाई लक्षित गर्दै निर्माण गरिएको भिडियोले दर्शकलाई तीजको रौनक र माहोल प्रदान गर्दछ । तपाईं नृत्यप्रधान तीज गीतको पर्खाइमा हुनुहुन्छ भने, यो गीत दर्शनीय हुनसक्छ ।
पंकज पौडेलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै हजारौं दर्शकको ध्यान आकर्षित गरेको छ । गीतले दर्शकबाट सकारात्मक प्रतिकिया पाइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4