+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते ७:४८

सामान हराउने वा चोरी हुने भय छ । वैदेशिक क्षेत्र कमजोर रहला । स्वास्थ्य प्रति सजगता अपनाउनु होला । विचार गरेर निर्णय लिनु उचित हुनेछ, साँझमा भने रमाइलो यात्राको योग रहेको छ । सञ्चार माध्यमबाट शुभ समाचार पनि प्राप्त हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व माता दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?