आज अचल सम्पत्ति हात पर्ने योग छ । स्थान परिवर्तनका विशेष योग देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । प्रेम जीवनमा सफलता मिल्नेछ । आजको शुभ दिशा उत्तर वा ईशान हो । कुनै शुभकर्म गर्नु अघि गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4