आज आँटेको कार्य पुरा हुनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । लाभदायक यात्रा पनि रहला । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्दा दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4