आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । शिक्षामा सफलता मिल्नेछ, तर शेयर बजारको लगानी गुम्नसक्छ । अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । वैदेशिक कार्य सहजै अघि बढ्नेछ । शत्रुमाथि विजय मिल्ने समय छ । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4