आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4