+
+
Shares

विराटनगरमा पूर्वराष्ट्रपति भण्डारीलाई राज्यमन्त्रीले गरिन् स्वागत

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २ गते १३:१३

२ भदौ, विराटनगर । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि कोशी प्रदेशको राज्यमन्त्री विराटनगर विमानस्थल पुगेकी छन् ।

पछिल्लो समय कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग असन्तुष्ट बनेकी राज्यमन्त्री सृजना राई सोमबार भण्डारीलाई स्वागत गर्न विराटनगर विमानस्थल पुगेकी हुन् ।

नेकपा एमालेले विद्या भण्डारीको पक्षमा बहस तथा छलफल गर्न पार्टी कमिटीमा बन्देज लगाएको छ ।

भण्डारीको पक्षमा बोल्नका लागि प्रतिबन्ध लगाएको अवस्थामा राई स्वागतका लागि विमानस्थल पुगेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?