
३ भदौ, काठमाडौं । नेपाल प्रहरीमा कार्यरत खेलाडी तथा प्रशिक्षकहरुलाई रासन वापतको रकम दोब्बरले वृद्धि गरिएको छ ।
जुडो, कराँते, तेक्वान्दो, ड्रिल र पिटी प्रशिक्षक प्रशिक्षण तालिममा पोषणयुक्त डाइटका लागि शत प्रतिशत थप राशनको व्यवस्था गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।
यसका लागि बजेट समेत विनियोजन भइसकेको छ । यो सँगै अहिले पाउँदै आएको रासन वापतको रकमको दोब्बर रकम माथि उल्लेखित खेलाडी र प्रशिक्षकहरुले पाउने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4