आज रमाइलो यात्राको सम्भावना रहेको छ । नयाँ र महत्त्वपूर्ण कार्यको थालनी हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । चिताएको कामले तीव्रता पनि लिनेछ । वैदेशिक क्षेत्रका कार्य अघि बढ्नेछ । आजको शुभ दिशा ईशान वा उत्तर हो । कुनै शुभकर्म गर्नु पूर्व भोलेबाबालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4