आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन होला । आजको शुभ दिशा पश्चिम वा नैऋत्य हो । कुनै शुभकर्म गर्नु अघि विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4