आज प्यारो साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । रोकिएका अधुरा कार्यको पुन: थालनी हुनेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला । अचल सम्पत्ति हात पर्ने योग पनि छ । आज कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्दा दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4