+
+
Shares

सेलिब्रेटी चिरिच्याट्ट रातो साडीमा : कुन चाहिँ राम्री हामी दुईमा ?

सामाजिक संजालबाट सेलिब्रेटीले तीजको पहिरनका आकर्षक भिडियो र फोटो सेयर गरिरहेका छन् । कलाकारले को भन्दा को राम्रो भन्ने प्रतिस्पर्धा टाइमलाइनमा गरिरहेको देखिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते १७:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली हिन्दू महिलाले मंगलबार देशभर निर्जल व्रत बसेर पवित्र पर्व हरितालिका तीज मनाइरहेका छन्।
  • महिला सेलिब्रेटीले रातो साडी र कुर्तामा तीज सेलिब्रेसन गर्दै सामाजिक संजालमा फोटो र भिडियो सेयर गरिरहेका छन्।
  • सामाजिक संजालको टाइमलाइन तीजका दिन रातो रंगले भरिएको छ र कलाकारबीच आकर्षक पहिरनको प्रतिस्पर्धा देखिएको छ।

काठमाडौं । नेपाली हिन्दू महिलाको पवित्र पर्व हरितालिका तीज मंगलबार देशभर मनाइँदैछ । निर्जल व्रत बसेर महिलाले तीज मनाइरहेका छन् ।

यस्तोमा, महिला सेलिब्रेटीले पनि तीज सेलिब्रेसन गरिरहेका छन् । अर्कोतर्फ, रातो साडी र कुर्तामा महिला कलाकार आकर्षक देखिएका छन् ।

सामाजिक संजालबाट सेलिब्रेटीले तीजको पहिरनका आकर्षक भिडियो र फोटो सेयर गरिरहेका छन् । कलाकारले को भन्दा को राम्रो भन्ने प्रतिस्पर्धा टाइमलाइनमा गरिरहेको देखिन्छ ।

तीजमा सामाजिक संजालको टाइमलाइन रातो देखिन्छ । यस्तोमा, हामीले केही कलाकारले सेयर गरेका फोटो छनोट गरेका छौं, जो तीजमा वास्तवमै सुन्दर देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?