+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते ६:१३

आज चुनौती चिर्दै काम बनाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ, तर वैदेशिक कामकाजहरू भने कमजोर नै रहला । आजको शुभ दिशा उत्तर वा नैऋत्य हो । कुनै शुभकर्म गर्नु अघि विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?