+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते ६:१५

आज आज घुमफिर र भ्रमणमा दिन बित्नेछ। धार्मिक तथा लाभदायक यात्राहरू हुनेछ । मुद्दामामिलामा विजयी भइनेछ । वित्तीय संस्था र मङ्गल कार्यको योग छ र सन्तान सुख पनि मिल्नेछ । आजको शुभ दिशा पश्चिम वा नैऋत्य हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि श्रीकृष्णजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?