+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते ६:१६

आज दैनिक कार्यमा प्रगति हुनेछ । घुमफिरमा आकर्षण बढ्नेछ । सामाजिक कार्य अघि बढ्नेछ । दाजुभाइ तथा दिदीबहिनीले तपाईंको विचारलाई समर्थन गर्नेछन् । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । आजको शुभ दिशा उत्तर वा पश्चिम हो । कुनै शुभकर्म गर्नु अघि दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?