+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते ६:३२

आज आफ्नो बुद्धिले काम नगर्न सक्छ, अत:सचेत रहनु होला । चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला । फलदायी यात्रा नहोला, तर साँझमा शुभ समाचार सुन्नमा आउला । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महाकालीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा बढी राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?