+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते ७:१९

आज कुनै समाचारले मनमा शान्ति छाउने छ । अतिथिको रूपमा सत्कार पाइएला । ससाना यात्राबाट राम्रो फल मिल्नेछ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । रोजगारको अवसर मिल्नेछ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । प्रणयसम्बन्ध  बढ्ने समय रहेको छ । आजको शुभ दिशा पश्चिम हो । कुनै शुभकर्म गर्नु अघि भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा बढी राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?