आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आजको शुभ दिशा अग्निकोण वा पूर्व हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक लाभ र सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4