+
+
Shares

कुम्भ 

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते ७:२२

आज प्रतिष्ठित काम गर्ने मौका छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित हुनेछ ।राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । शुभ दिशा उत्तर वा पश्चिम हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सङ्कटमोचन हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?