+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते ६:१०

आज मन कमजोर रहने र मनमा गलत विचारमा पनि आउन सक्छ। समस्या समाधानका लागि चालिएका कदमहरू निरर्थक हुनसक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ, साँझमा भने धनलाभ हुनसक्छ । काम गरेमा ९० प्रतिशत सफलता पाउनु हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?