+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते ६:१५

आज आँटेको र ताकेको कार्य अघि बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । मङ्गल र शुभकार्यको चर्चा चल्नेछ । धैर्य गरि मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ पनि हुनसक्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्दा गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?