+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते ६:१८

आज भाग्यले साथ दिनेछ । जोशजाँगर र हिम्मत बढ्ला । स्वादिष्ट भोजन पाइनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्त, प्रेमी वा बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न पनि सकिनेछ । कुनै शुभकर्म गर्नु पूर्व माता बगलामुखीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?