आज आजको दिनमा दिन भोजभतेरमा सहभागी हुनुपर्ला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । कसै कसैका लागि सन्तान सुखको योग पनि छ । आजको शुभ दिशा उत्तर वा पूर्व हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4