आज बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । दाम्पत्य जीवन सुखमय हुनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग पनि छ, तर यात्रामा सावधानी अपनाउनु पर्नेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट पनि लाभ हुने छैन । कुनै शुभकर्म गर्नु भगवान् माता बगलामुखीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा बढी राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4