+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते ७:२१

आज राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण  हुन सकिनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । धार्मिक सामाजिक कार्यमा विशेष रुचि हुने देखिन्छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । आजको शुभ दिशा पूर्व हो । कुनै शुभकर्म गर्नु भगवान् शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?