+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते ७:२१

पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला तर, सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । सामाजिक कामको दायित्त्व बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ । आजको शुभ दिशा उत्तर वा पूर्व हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?