+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते ६:३७

आज मिष्ठान्न भोजनको अवसर मिल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ । सामाजिक र राजनैतिक कार्यमा बढी सफलता मिल्नेछ । वैदेशिक व्यापार र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो अभिभावकको आशीर्वाद लिई कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?