+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते ६:३८

आज सामाजिक कार्यमा सफलता हात लाग्नेछ । घरायसी मनोरञ्जन हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । साँझमा कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आजको शुभ दिशा उत्तर हो । कुनै शुभकर्म गर्नु पूर्व गणेश भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?