+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते ६:३९

आज रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । कृषि कार्य अघि बढ्नेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ. तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ । आजको शुभ दिशा पूर्व वा उत्तर हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?